| श्री शिवदत्त सेवा धाम च्यारिटेबल ट्रष्टद्वारा आयोजित दिब्य श्रीमद्भागवत सप्ताह नवी मुम्बई, कोपर खैरणेमा भव्यताका साथ सम्पन्न भएको छ । यस धार्मिक कार्यक्रममा विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय समिति अन्तर्गतको ओमकार...