| पिएनपीखबर, भक्तपुर। बिहान देखि भक्तपुर लगायत नजिकको आसपासको क्षेत्रमा हुरीबताससहित भारी वर्षा सुरु भएको छ। बंगालको खाडीको मध्य पश्चिमी भागबाट विकसित भएको चक्रवात ‘फानी’को प्रभावले नेपालको मौशममा पनि परिवर्तन आएको...