| पिएनपीखबर, भक्तपुर। मानिसको चोला, कती बेर कस्लाई कस्तो अवस्थामा लान्छ कसैलाई थाहा हुन्न। भनिन्छ मन्दिर ,मस्जिद, चर्चा वा गुम्बा जहाँ धाउनुस् तर एक मानवको कल्याण जती धर्म अन्त कही भेटिन्न।...