| हेटौँडा, २९ भदौ : मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीमा रहेको विसं २००४ मा स्थापित देशकै पुरानोमध्येको महेन्द्र माविमा तीनवर्षे ‘डिप्लोमा इन सिभिल इन्जिनीयरिङ’ कक्षा सञ्चालन हुने भएको छ । इन्जिनीयरिङ विषयमा...