| चरिकोट, ५ भदौ : दोलखाबजारमा मात्र पाँच दिनसम्म मनाइने भैरव कुमारी जात्रा सकिएको छ । दोलखा जिल्लाको नेवार समुदायको बसोबास रहेको दोलखाबजारमा मात्र मनाइने भैरव कुमारी जात्रा गए राति दोलखा...