| काठमाडौँ, २६ कात्तिक: कार्तिक शुक्ल पूर्णिमादेखि मार्गशीर्ष कृष्ण तृतीयासम्म चावहिल क्षेत्रमा मनाइने ऐतिहासिक र सांस्कृतिक चन्द्रविनायक तथा भैरवनाथ जात्रा शुरु भएको छ । चन्द्रविनायक र भैरवको पूजा गरी आज जात्राको...