| काठमाडौँ, जेठ २४ : भ्रष्टचार बिरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई सर्वोच्च अदालतले रिहा गरेको छ। जेठ १५ गते भ्रष्टचार विरुद्ध ‘नेपालका लागि नेपाली’ अभियानले सुर्खेतमा आयोजना गरेको कार्यक्रममा सहभागी रहेका ज्ञानेन्द्र...