| काठमाडौं, २६ कात्तिक: सर्वश्रेष्ठ गायिकाको सम्मान पाएकी लता मंगेशकर गम्भीर बिरामी परेकी छन् । मुम्बईको ब्रीच केन्डी अस्पतालमा आईसीयूमा राखेर उनको उपचार भइरहेको छ । छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि...