| चौतारा, ९ असोज: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीमा गुट उपगुट रहेसम्म पार्टी झनझन कमजोर हुँदै जाने बताउनुभएको छ । उहाँले पार्टी नेतृत्वले गुट उपगुट हटाउन पहल गर्नुपर्ने...