| काठमाडौं, साउन १० : नागरिकको गोपनीयताको हक र सर्वोच्च अदालतको आदेशविपरीत सरकारले नागरिकमाथि प्रत्यक्ष निगरानी गर्न पाउने प्रावधानसहितको कानुनी मस्यौदा तयार पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार...