| पिएनपिखबर : महँगो-महँगो ब्राण्डको लुगा कपडा लगाउने रहर कसलाई हुदैन। सामाजिक संजालमा अहिले यस्तै एक जुत्ताको तस्बिर भाइरल छ। जुन हेर्दा एकदम फोहोर देखिन्छ। तर तपाईले त्यस जुत्ताको मुल्य थाहा पाउनु...