| पिएनपीखबर, भक्तपुर। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल)को हत्या उनको आफ्नै श्रीमानले गरेको स्वीकारी सकेका छन्। यद्दपि श्रीमान एक्लैले हत्या नगरेको यसमा पुरा परिवारको सदस्यको नै मिलेमतो...