| कास्की, ३ फागुन : कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दीखोलास्थित माछापुच्छ्रे माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनार्थ रु डेढ करोड सहयोग सङ्कलन गरिएको छ । विद्यालयले स्वर्ण महोत्सवको अवसर पारेर प्राविधिक विषयको पठनपाठन...