| काठमाडौँ, २१ भदौ: नेपाल प्रहरीले काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट दुई वटा पेस्तोलसहित सात जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले दुई वटा पेस्तोल लिएर हिँडिरहेका अवस्थामा आज दिउँसो...