| पिएनपिखबर : सामाजिक संजालमा एक बहादुर कुकुरको कहानी भाइरल भैरहेको छ। घटना अफ्रीकाको हो। जहाँ ४० बर्षिय मालिकलाई बचाउनका लागि कुकुरले आफ्नै ज्यान धरापमा राखेका छन्। मीडिया रिपोर्ट्सका अनुसार ४०...