| काठमाडौं , माघ २: संयुक्त अरब इमिरेट्स (युएई)को अबुधावीमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। घटनामा अन्य २४ जना घाइते भएका छन्। बिहान करिव ५:३० मा...