| बागलुङ, २२ जेठ : पछिल्ला वर्षमा मुक्तिनाथ आउने भारतीय तीर्थयात्री बढेका छन् । सन् २०१७ मा २४ हजार ८८८ ले मुक्तिनाथ दर्शन गरेका थिए। अर्को वर्ष उक्त सङ्ख्या बढेर ३३...