| काठमाडौँ, १५ जेठ : काठमाडौँको भद्रकाली मन्दिर परिसरमा कथित धर्तीमाताको नाममा दुर्व्यवहार (कुटपिट)मा परेकी पीडित युवती सम्पर्कमा नआउँदा मुद्दा कमजोर बनेको छ । दुर्व्यवहारबाट प्रभावित मान्छे सम्पर्कमा नआएकाले उक्त मुद्दाका...