| काठमाडौँ, ३१ भदौ: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा अहिले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको बताउनुभएको छ । पूर्व सांसद मञ्चद्वारा आज यहाँ आयोजित ‘विश्व अवस्था र भविष्यको नेपाल’ विषयक कार्यशालामा...