| पिएनपिखबर : सिन्धुपाल्चोक जिल्ला बाह्रविसेका घर भई हाल काठमाडौँ बस्दै आएका मृगौला पिडित तिलक बहादुर तामाङ उपचारका लागि सहयोगको याचना गर्दै मिडियामा आएका छन्। परिवारमा बुबा,आमा र दुई कलिला सन्तान...