| जनकपुरधाम, माघ २०: मोबाइलको विषयमा झगडा भएपछि धनुषामा परिवारकै सदस्य मिलेर एक महिलाकोे हत्या गरेको खुलासा भएको छ । धनुषाको औरही गाउँपालिका–२ की २२ वर्षीया चिन्तामणि पासवानको उनकै परिवारका सदस्यहरुले...