| मध्यपुरथिमि, २४ कात्तिक : चाँगुनारायण नगरपालिका–९ ताथलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको बा६६प ७४७४ नंको मोटरसाइकल अनियन्त्रित भई चाँगुनारायण–९ ताथली फैढोकामा नालीमा खस्दा...