| एजेन्सी : बलिउड अभिनेता सलमान खान यतिबेला उनको फिल्म ‘दबंग ३’ को छायांकनमा व्यस्त छन् । फिल्म ‘दबंग ३’ को आइटम गीतमा यसअघि अभिनेत्री सनी लियोनलाई लिइने बताइएको थियो ।...