| काठमाडौँ, २९ असार : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको एटिआर–७२ विमान मर्मतपछि पुनः सञ्चालनमा ल्याइने भएको छ । यही २७ गते शुक्रबार नेपालगञ्जबाट काठमाडौँ आएको चालक...