| सिन्धुली, ७ फागुन : सिन्धुलीमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले विशेष सक्रियता अपनाउन थालेको छ । सबैभन्दा बढी दुर्घटना तीव्र गतिका कारण हुने गरेकाले यसको न्यूनीकरणका लागि प्रहरीले प्रभावकारी...