| खर्तुम, २९ असोज : सुडानमा बुधबारदेखि देशव्यापी युद्धबिरामको घोषणा गरिएको छ । सर्वोच्च परिषद्का अध्यक्ष अब्देल फताह अल बुर्हानले संविधानअनुसार बुधबार देशको सवै ठाउँमा लागू हुनेगरी युद्धबिराम घोषणा गर्नुभएको हो...