| डोटी, ७ मङ्सिर: नेपालीको ठूलो चाड विजयादशमी र दीपावलीलगायतका चाडका बेला पूरै चहलपहल भएका सुदूरपश्चिमका गाउँ विस्तारै सुनसान बन्दै गएका छन् । दशैँ तिहार मनाउन जिल्ला बाहिर तथा विदेशबाट आफ्ना...