| काठमाडौं, भदौ १४: पूर्वमाओवादी लडाकुबाट सेना समायोजनमा परेका यमबहादुर अधिकारी (प्रतीक्षा) नेपाली सेनाको सहायक रथी (ब्रिगेडियर जनरल) बन्ने निश्चित भएको छ।लामो समयदेखि उनले सहायक रथीका लागि राजनीतिक र आन्तरिक पहल...