| जाजरकोट, साउन २९ : जिल्ला प्रशासन कार्यालयलाई झुक्याउँदै नक्कली बाबुछोरा बनेर लिएको नागरिकता रद्द भएको छ । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ । मंगलबार अन्नपुर्ण पोष्ट दैनिकमा ‘नक्कली बाबुछोरा...