| काठमाडौँ, १४ जेठ : जिनियस म्युजिक प्रा.लि.ले आफ्नो स्थापनाको दशौँ वार्षिक उत्सवको अवसरमा आयोजना गरेको जिनियस म्युजिक अवार्ड २०७५ सम्पन्न भएको छ । गत शनिवार राष्ट्रिय नाचघरमा आयोजना गरिएको उक्त...