| बैतडी, माघ ६ : स्थानीय सरकारले लगाएको करको सास्तीमा सर्वसाधारण पर्न थालेका छन्। स्थानीय सरकारले सडकमा ढाट नै तेस्र्याएर पशु निकासीमा चर्को कर असुल्न थालेका हुन्। त्यसरी लगाइएको कर खसीबोकामा...