| काबुल, ११ असोज (रासस÷सिन्ह्वा) : अफगानिस्तानमा शनिबार नयाँ राष्ट्रपतिचयनका लागि मतदान भइरहेको छ । तर यस मतदानलाई प्रभाावित पार्नेगरी तालिबानहले विस्फोट गर्ने क्रम पनि जारी रहेको बताइएको छ । यहाँका...