| काठमाडौं मंसिर २३ : लागुऔषध दुव्र्यसनमा जेल परेका तीन सोमालियालाई उन्मुक्ति दिन संयुक्त राष्ट्रसंघीय निकाय लागेको छ। राष्ट्रसंघको शरणार्थी मामिलासम्बन्धी उच्चायुक्त (यूएनएचसीआर)को नेपाल कार्यालयका अधिकारीले ती सोमालियाली आफूलाई बुझाउन अध्यागमन...