| चितवन, १७ जेठ : दाङ तुलसीपुरका सौगात देवकोटा अहिले चितवनमा पढ्दैछन् । साथीको संगतले केहि समय कुलतमा फसेका उनि अहिले केहि गरेर देखाउने योजनाका साथ जिन्दगीको गाडी हाँकी रहेका छन्...