| काभ्रे, २० असोज: काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ का वडा अध्यक्ष मिलन लामा माथि गए राती गोली प्रहार भएको छ । फूटवल प्रतियोगिताको बारेमा विवाद हुँदा वडा अध्यक्ष...