| काठमाडौँ, ७ साउन : अर्थमन्त्री युवराज खतिवडाले व्यावसायिक इमानदारीलाई अक्षुण राख्दै लेखापरीक्षकहरूले यथार्थपरक प्रतिवेदन पेश गर्नुपर्नेमा जोड दिनुभएको छ । वित्तीय सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले लेखापरीक्षण...