| काठमाडाैं, ११ माघ: तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होछार शनिबार मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मञ्जुश्री पात्रोअनुसार शनिबारदेखि २८...