| विराटनगर,२८ असोज: विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको २ नं। ढाटबाट एक भारतीय नागरिकबाट अवैध रुपमा ल्याएको दुई लाख भारतीय रुपैयाँसहित प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको...