| पोखरा, ३० फागुन (रासस) : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको पोखरामा प्रभाव परेको छ । बन्दका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने...