| झापा : झापाको दमकमा आधुनिक शपिङ कम्प्लेक्स निर्माण हुने भएको छ । दमक नगरपालिका र जिल्ला समन्वय समितिको करीब रु चार करोडको लागतमा निर्माण हुने सो कम्प्लेक्स पाँच तलाको हुनेछ...