| काठमाडौँ, ९ भदौ : टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने जिल्ला अदालत चितवनमा ५ लाख धरौटीमा रिहा हुने भएका छन्। जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले रविसँग ५ लाख र...