| गलकोट, २२ मङ्सिर : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ एवं बहुमूल्य शिला सङ्कलन गरी बनाइएको शालीग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्ने विश्वास व्यक्त गर्नुभएको छ ।...