| भक्तपुर, २४ असोज: काठमाडौँ उपत्यकाको पूर्वी उत्तरी क्षेत्र गोकर्णेश्वरको शिवपुरी राष्ट्रिय निकुञ्जमा एक हजार किलोको अष्टधातुको बाघको मूर्ति निर्माण गरिनेभएको छ । नेपाल पर्यटन वर्ष, २०२० लाई लक्ष्य गरी गोकर्णेश्वर...