| भीमदत्तनगर : लामो खडेरीका कारण कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको ताल सुक्न थालेपछि यहाँ रहेका वन्यजन्तुलाई पानीको प्यास मेटाउन सकस भएको छ ।चर्को गर्मीका कारण निकुञ्जभित्र रहेका तालको मुहान सुक्दै...