| पिएनपीखबर, भक्तपुर। सडकमा गीत गाउँदै हिड्ने शुलभ मिश्रको परिचय लामो छैन । तर उनको सपना निकै लामो छ। लमजुङमा जन्मिएका उनी चितवनस्थित फुपूको घरमा हुर्किए। बाबु आमा भारत मणिपुरमा बस्छन्।...