| वि.सं. २०७६ साउन ६। सोमबार। इ.स. २०१९ जुलाई २२। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने.सं. ११३९ दिल्लागा। श्रावण कृष्णपक्ष। पञ्चमी, १०:४४ उप्रान्त षष्ठी। नक्षत्र– पूर्वभाद्रपदा, ८:२३ बजेउप्रान्त उत्तरभाद्रपदा।...