| भगवान श्रीकृष्णको जन्मोत्सव अर्थात श्रीकृष्णा जन्मष्टमी नजिकिदै गएको छ । जन्मष्टमीका दिनमा सर्वत्र भगवान कृष्णको चर्चा र महिमागानका साथ पूजाआजा हुने गर्दछ । पौराणिक कथाअनुसार भगवान श्रीकृष्णका १ हजार १...