| भक्तपुर : चर्चित गीतकार काली प्रसाद बास्कोटा माथि संगीत चोरीको आरोप लागेको छ। उनी माथि पटक-पटक संगीत चोरेको आरोप लाग्दै आएको छ। अहिले भने ‘समाचार’बोलको गीतको संगीत चोरेको आरोप लागेको...