| खगेन्द्र हमाल/ काठमाडौं : रोल्पा जिल्ला लिवाङ मेम्बाङमा जन्मनु भएका निवर्तमान सभामुख कृष्ण बहादुर महरा रोल्पा जिल्लाकै बालकल्याण माध्यमिक विद्यालयमा अध्यन गरेर सोही स्कुलबाट शिक्षण पेसा गर्दै कम्युनिस्ट राजनीतिमा लाग्नुभएको...