| साँखु, ६ भदौ: चाबहिल–साँखु सडकखण्डको अवस्थाबारे बुझ्न सांसदहरु आज थलामा नै पुग्नुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति, सदस्य र सडक आयोजनाका कर्मचारीसहितको टोलीले चाबहिल, जोरपाटी हुँदै साँखुसम्म...